राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता बेपत्ता
मेरोन्यूज
२०७८ माघ १२ गते १८:५०

काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा १८ जना मतदाता अनुपस्थित रहेका छन् ।
सातै प्रदेशका गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका थिए ।
सातै प्रदेशका प्रदेशसभा सदस्य तथा पालिकाका प्रमुख उपप्रमुख गरी २ हजार २५ मतदाता रहेकामा मतदानमा २ हजार ७ जनाले सहभागिता जनाएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सातै प्रदेशमुकामको निर्वाचन केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जनाएका छन् ।

सम्बन्धित
















रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया