बोलाइयो राष्ट्रियसभा बैठक
मेरोन्यूज
२०७८ माघ १३ गते १४:१३

काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाईएको छ । माघ २ गते बोलाईएको बैठक अनिश्चितकालका लागि सूचना टाँस गरेर स्थगित गरेको राष्ट्रिय सभाले १७ गतेका लागि बैठक बोलाएको हो ।
राष्ट्रिय सभाका बैठक माघ १७ गगते एक बजे बस्ने गरी बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ६को उपनियम १ अनुसार सम्माननिय अध्यक्ष ज्यूले माघ १७ गते सामेबार दिउँसो १ बजेका लागि बैठक बस्ने गरी निर्धारण गर्नुभएको छ,’ महासचिव गौतमले जारी गरेको सूचनामा जनाईएको छ ।

सम्बन्धित

















कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया