कांग्रेस बैठक भोलि, कार्यसम्पादन समिति गठन एउटै एजेण्डा
मेरोन्यूज
२०७८ माघ १३ गते १८:५३

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवाले भर्चुअल बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यासम्पादन समिति गठन एजेण्डामा छलफल गर्ने गरी देउवाले पार्टी बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक, वैठकका एजेण्डा र बैठक बस्ने समयका बारेमा जानकारी दिँदै केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि भर्चुअल बैठकको लिंक एसएमएसमार्फत जानकारी गराइने पनि उल्लेख गरेका छन् ।

सम्बन्धित
















हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया