स्थानीय तहको निर्वाचन गर्न माओवादी मन्त्रीकै जोड
मेरोन्यूज
२०७८ माघ १४ गते २१:२०

काठमाडौं । सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्नेबारे छलफल चलाइरहँदा माओवादी केन्द्रका मन्त्रीले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।
‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ ।’– शर्माले आफ्नो फेसबुक स्टाटस लेखेका छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया