मौरिससविरुद्ध नेपालको पहिलो गोल
मेरोन्यूज
२०७८ माघ १५ गते १७:५६

काठमाडौं । नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पहिलो गोल गरेको छ ।
पहिलो हाफ बराबरीमा सकिएपछि भएको दोस्रो हाफको ५४ मिनेटमा नेपालले गोल गरेको हो ।
नेपालका लागि बिमल घर्तीमगरले हानेको प्रहारले जाली चुमेको थियो ।
सम्बन्धित

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया