काठमाडौंमा १८२० जना कोरोना संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ १५ गते १८:१४

काठमाडौं । काठमाडौं उपत्यका शनिवार १ हजार ८ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाको तीन वटै जिल्लमा गरिएको परीक्षणमा १ हजार ८ सय २० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४०४ जना, ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया