४ वर्षीय बालिका बलात्कृत, बालक पक्राउ
मेरोन्यूज
२०७८ माघ १६ गते १२:४८
कैलाली । कैलालीमा ४ वर्षीय बालिकामाथि जबजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका ७ की ४ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १४ वर्षीय बालक पक्राउ परेका हुन् ।
बालिकाको परिवारले जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
‘बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएका छौँ ।’
सम्बन्धित

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया