सुनचाँदीको मुल्य सस्तो
मेरोन्यूज
२०७७ चैत १३ गते १२:३४

काठमाडौं । नेपाली बजारमा कारोबार हुने साताको अन्तिम दिन (आज) शुक्रबार सुनचाँदीको मुल्य सस्तो भएको छ । प्रतितोला ६ सय रुपैयाँले सुनको मुल्य सस्तो भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ ।
सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८६ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो ।
यसैगरी चाँदी भने चाँदी र १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको छ ।
सम्बन्धित
















भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया