जग्दम्बा सिमेन्टद्धारा सुरक्षामा साथ दिने दाबी
मेरोन्यूज
२०७७ चैत १४ गते १२:४१

काठमाडौं । जग्दम्बा सिमेन्ट कम्पनलिे निर्माणविज्ञहरुसँगको जग्दम्बा सिमेन्टले दोलखाको चरिकोटमा निर्माणकर्र्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्न कार्यक्रम गरिएको कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले जानकारी दिए ।
विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उप महाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए ।
सम्बन्धित

















‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
प्रतिक्रिया