अलबिदा नवीन्द्रराज जाेशी !
कांग्रेस नेता जाेशीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि (फाेटाे फिचर)
जुली गिरी
२०७७ चैत १४ गते २०:०९

काठमाडाैं । मष्तिष्काघातबाट निधन भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जाेशीकाे शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गएिएको छ । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुककाे ठूलाे उपस्थित रहेकाे थियाे । जोशीलाई अन्तिम श्रद्धाञ्जलि दिन उनकाे शव शनिबार दिनभर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । । सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओडाएर स्व नेता जाेशीप्रति श्रद्धाञ्जलि दिएका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया