लक्ष्मी बैंकले सातै प्रदेशमा विद्यार्थीलाई पैसा जम्मा गर्न सिकायो
मेरोन्यूज
२०७७ चैत १६ गते १७:०८

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२१) को अवसरमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम गरेको छ ।
बैंकले सातै प्रदेशमा १ हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी कक्षा संचालन गरेको हो । बैंकले बचतको महत्व बुझाउँदै खुत्रुकेमा पैसा रकम गर्न सिकाएको हो ।
बैंकले किशोर किशोरी एंव युवालाई प्रविधि प्रयोग गरेर बैंकिङ गर्ने बानी विकासका लागि साना व्यवसायीलाई डिजिटल बैंकिङ प्रयोग सम्बन्धी जानकारी दिएको छ ।
सम्बन्धित

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया