थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई
मेरोन्यूज
२०७७ चैत १६ गते २१:२६

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले उपाधि हात पारेको हो ।
खेलको १८ औँ मिनेटमा नेपालका संजोग राईले पहिलो गोल गरेका थिए । त्यस्तै ४१ मिनेटमा विशाल राईले दोस्रो गोल गरे । बंगलादेशले ८३ औँ मिनेटमा जवाफी गोल फर्काएको थियो । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको २३ वर्षमुनिको टोली सहभागिता थियो ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया