अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र विद्युतीय भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह
मेरोन्यूज
२०७७ चैत १८ गते ९:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र विद्युतीय भुक्तानी गर्न आग्रह गरेको छ ।
अनुमतिपत्र नलिई Online payment platform सञ्चालन गर्ने तथा Top-Up service, Utilities Online payment, Protect Purchase लगायतका भुक्तानी सम्वन्धी कार्य गरेको जानकारी आएपछि राष्ट्रबैंकले अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र भुक्तानी गर्न सूचना जारी गरेको हो ।
अनुमतिपत्र नलिई भुक्तानी गर्नु÷गराउनु गैरकानूनी र दण्डनीय हुने पनि राष्ट्रबैंकले उल्लेख गरेको छ । विद्याुतीय भुक्तानीका लागि राष्ट्रबैंकबाट अनुमतिपत्र लिएका संस्थाहरुको नामावली बैंकको वेबसाइट https://www.nrb.org.np/ मा राखेको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया