शेयर कारोबार अपरान्ह् ४ बजेसम्म खुल्ने
मेरोन्यूज
२०७७ चैत १८ गते १४:१८

काठमाडौं । शेयर कारोबार बुधबार ४ बजेसम्म खुला हुने भएको छ । आज टीएमएसमा समस्या आएपछि कारोबार अवरुद्ध भएको थियो । सोही कारण आज १ घन्टा समय थप गरी कारोबार अपरान्ह् ४ बजेसम्म सञ्चालन हुने भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक सूचना प्रकाशित गरी बुधबार कारोबार दिउँसो ४ बजेसम्म खुला रहने जनाएको छ । यसअघि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म नियमित कारोबार हुँदै आएको थियो ।
सम्बन्धित

















‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
प्रतिक्रिया