यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ । कारोबार हुने साताको अन्तिम दिन गत शुक्रबार जस्तै १ अमेरिकी डलरको खरिददर हिजोको समान १ सय १ सय १६ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ २८ पैसा कायम छ ।
यस्तै साउदी अरबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट र यूएई दिराम पनि हिजोको समान छ । साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ११ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ २७ पैसा रहेको छ भने युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ७७ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ५ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ११ पैसा कायम रहेको छ ।
यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ १९ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ २९ पैसा तोकिएको छ ।
युरो र युके पाउण्ड स्ट्रलिङमा केही वृद्धि भएको छ । युरोको खरिद रकम १ सय ३७ रुपैयाँ ४७ पैसा, बिक्रिदर १ सय ३८ रुपैयाँ १७पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १ सय ६० रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
यसै गरी अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ८९ रुपैयाँ २६ पैसा कायम भएको छ ।
क्यानेडियन डलर ९२ रुपैयाँ ९० पैसा खरिद रहेको छ भने ९३ रुपैयाँ ३८ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सिंगापुर डलर खरिद मुल्य ८६ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यसैगरी जापानीज एन प्रति १० बराबर १० रुपैयाँ २७ पैसा बिक्रिदर १० रुपैयाँ ६२ पैसा रहेको छ । चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ८७ पैसा छ । यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया