काँग्रेस नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
मेरोन्यूज
२०७७ चैत २२ गते १४:४१

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान बरिष्ठ नेता पौडेल वीच अध्यक्ष ठाकुर निवास हात्तीवन भेटवार्ता भएको हाे ।
उक्त भेटवार्ता करिब एक घण्टाको भएकाे थियाे । दुई नेताविचकाे भेटवार्तामा शिर्ष तीन नेताविच छलफल गरेर सरकार गठनका विषयमा छिटै टुङ्गो लगाउँने विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मेरो न्युजलाई जानकारी दिए ।अध्यक्ष ठाकुरले आफ्ना मागहरु बारेमा पुन नेता पौडेललाई जानकारी गराएका थिए ।
शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् ।
सम्बन्धित















Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया