सदन भेन्टिलेटरमा राखेको विरामी जस्तो बन्यो :सासंद बुढाक्षत्री
मेरोन्यूज
२०७७ चैत २३ गते १३:५९

काठमाडौं । अहिलेको सदन भेन्टिलेटरमा राखेको विरामी जस्तो बनेको सासंद राजबहादुर बुढाक्षत्रीले टिप्पणी गरे । सोमबार बसेको प्रतिनिधि सभाको शुल्य समयमा बोल्दै सांसद बुढाक्षत्रीले सदनको गतिविधि शुल्य भएको टिप्पणी गदै सदन भेन्टिलेटरमा राखेको विरामी जस्तो बनेको बताए ।
राजनितिक दलहरुले जहिलै चालबाजीको खेल खेल्नु सोभनिय नहुने उनको भनाई छ । भित्रको अंकगणितले सदन बस्न नसकेको भन्ने मान्ने हो भने अर्लि इलेक्सनमा आउने अंकगणित यो भन्दा खराब आउँन सक्ने उनले जिकिर गरे ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया