स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् : ‘असार भित्र ६० लाखलाई कोरोना विरुद्धको खोप लगाउने तयारी छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले हालसम्म कोरोना भाइरस विरुद्धको खोप १८ लाख ६ हजार ७ सय ८१ जनाले लिइसकेका जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७ सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेको जानकारी दिएका हुन् ।
असार भित्र ६० लाख मानिसहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको उनले जानकारी दिए । उनले पहिलो खोप लगाएकाहरुको दोश्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गरे ।
“चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७ सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरुलाई २०७८ बैशाख ७ गते देखि ११ गते सम्म दोश्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ, पहिलो चरणमा लगाएकाहरुको खोप सुरक्षित छ । त्यो लगाईएको छैन । भण्डारणमा छ । अन्यथा प्रचार प्रशारमा पर्नु जरुरी छैन्” उनले भने
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया