झिनो अंकले नेप्से उकालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको दोस्रो दिन (आज) सोमबार झिनो अंकले अकालो लागेको छ । शुरुको दिन (हिजो) आइतबार २६ अंकले सुधार देखिएको बजार परिसुचक सोमबार १ दशमलब १३ अंकले हरियो चिन्ह् देखिदै २ हजार ६ सय ५८ दशमलब ७४ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार हिजो आइतबार जस्तै कूल २१२ कम्पनीको ७३ हजार ५५८ कारोबारबाट ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ५६ रुपैयाँ बराबारको १ करोड ५८ लाख ५३ हजार ९ सय ६३ कित्ता शेयर किनबेच भएको छ ।
सोमबार सबैभन्दा बढी व्यापार समुहले कमाएको छ । जसको शेयर ३ दशमलब २४ प्रतिशत तथा ११४ दशमलब ८ अंकले सुधार आएको छ । हिजो आईतबार सबैभन्दा धेरै कमाएको निर्जीबन बीमाले सोमबार सबैभन्दा धेरै घाटा व्यहोर्यो ।
निर्जीबनको शुन्य दशमलब ७५ प्रतिशत अर्थात् १०६ दशमलब ६५ अंकले घाटा व्यहोरेको स्टक एक्सचेञ्जले जनाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया