तिम्सिना राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघमा रुद्रप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । संघको ८ औं केन्द्रीय महाधिवेसनले तिम्सिनालाई अध्यक्ष सहित उपाध्यक्षमा पदमराज जोशी र उमाकान्त थपलिया निर्वाचित भएको कर्मचारी संघले जनाएको छ । यस्तै महासचिव शंकरप्रसाद भट्टराई, सचिव गिता पोख्रेल लम्साल र कृष्णप्रसाद खराल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा डिल्लीराज आचार्य, सह कोषाध्यक्षमा शारदा लोहनी निर्वाचित भएका छन् । संघको सदस्यहरुमा रामहरि घिमिरे, निरज दाहाल, रमेश खतिवडा, विमल केसि, तुलसीराम बानिया, मन्जुकुमारी न्यौपाने, स्मृती बराल, रोजी थापा मगर, प्रकाश श्रेष्ठ र भास्करमान श्रेष्ठ निर्विचत भएका छन् ।
नयाँ पदाधिकारीलाई बधाई दिदै गर्भनर अधिकारीले बैंकिङ क्षेत्र सर्वसाधारण देखि राष्ट्रका वित्तियमा केन्द्रीत हुने भएकाले सबै क्षेत्रका कर्मचारीले ध्यान दिनुपर्ने बताए । उनले कर्मचारी संघले आफ्नो अधिकारसँगै उत्तरदायित्वलाई बिर्सन नहुने उल्लेख गरे ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया