नेपाल समूहले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने
मेरोन्यूज
२०७७ चैत २४ गते १३:२३

काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) एमालेको माधव कुमार नेपाल समूहले बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ।
केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्न लागेको हो ।
समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको नेपाल समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको एक स्थायी समिति सदस्यले बताए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरेका थिए। जस अभियान अन्तर्गत वडा, जिल्ला प्रदेश हुँदै विभिन्न जनवर्गीय सङ्गठनमा पनि समानान्तर साङ्गठनिक संरचना बनाउने क्रम जारी छ ।
सम्बन्धित
















क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
प्रतिक्रिया