क्यानडाविरुद्ध नेपालको सानदार जित
मेरोन्यूज
२०८२ माघ २२ गते २१:०९

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ। क्यानडालाई नेपालले ६ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई एक सय ६१ रनको लक्ष्य दिएको थियो। १८ ओभरमा नेपालले ४ विकेट गुमाएर नेपालले सहज रूपमा सो लक्ष्य पुरा गरेको हो।
नेपालका लागि आरिस शेखले आक्रामक अर्धसतक प्रहार गरेका थिए। २९ बलमा ५८ रन जोडेर उनी रिटार्यर्ड आउट भए । त्यस्तै, सन्दीप जोराले ४४, गुल्सन झाले अविजित ३१ रनको योगदान दिए।
पहिलो वार्मअप खेलमा नेपालले युएईलाई मंगलबार सात विकेटले पराजित गरेको थियो। विश्वकप अन्तर्गत पहिलो खेल नेपालले आगामी आइतबार इंल्याण्डविरुद्ध खेल्नेछ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया