नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलकाे जित निश्चित
मेरोन्यूज
२०७७ चैत २८ गते १४:५४

काठमाडाैं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल विजयी निश्चित भएको छ । निर्वाचन समितिले आधिकारिक नतिजा सार्वजनिक नगरेपनि हालसम्म आएको मत परिमाणले पोख्रेल विजय भएका हुन् ।
विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।
हाल महासंघमा विजय जुलुस निकालिएको छ । महासंघको गत बुधबार देशैभर एकसाथ मतदान सम्पन भएको थियो ।

सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया