जहाँ इच्छा त्यहाँ उपाय, बनेपा नगरपालिकाका कर्मचारी कार्यालय भवन सफा गर्दै
मेरोन्यूज
२०७७ चैत २९ गते ९:४६

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका भवन आइतबार बिहान सरसफाइ गर्दै कर्मचारी । फागुन–चैतको हुरीबतास र पछिल्ला केही हप्ताको वातावरण प्रदूषणका कारण कार्यालय भवन नै धुलाम्मे भएपछि नगरका सरसफाइ कर्मचारीले पानीको फोहराबाट सफा गरेका हुन् । तस्वीर: रासस
सम्बन्धित

















निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया