शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी
मेरोन्यूज
२०७७ चैत २९ गते १४:५५

काठमाडौं । काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ। आज बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।
बुढानिलकण्ठ नगरपालिका(१ तौलुङबाट आगलागी सुरू भएको बताइएको छ । आगलागी कसरी भएको हो भन्ने जानकारी पाइएको छैन । दुई घन्टा बढीदेखि आगलागी भएको जनाइएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको निकुञ्जका गेम स्काउट बस्नेतले बताए। आगलागी नियन्त्रण गर्न तीन वटा दमकल र करिब दुई सय जना जति खटिएका छन्।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया