नेपाली कांग्रेसको बैठक सकियो, के निर्णय भयो ?
मेरोन्यूज
२०७७ चैत २९ गते २१:३५

काठमाडौं । आसन्न महाधिवेशनका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा छलफल भएको थियो ।
बैठकमा सोमबारदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाका बारेमा पनि छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले करिब ७० जिल्ला र ९० भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण गरेको छ । अझै केही जिल्लामा क्रियाशील सदस्ता वितरण हुन सकेको छैन । कांग्रेसले आगामी भदौमा महाधिवेशन तोकेको छ ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया