१२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयको प्रस्ताव
मेरोन्यूज
२०७७ चैत ३१ गते २१:११

काठमाडौं । सहरी विकास मन्त्रालयले मुलुकका विभिन्न १२ नगरपालिकामा स्मार्ट सिटी बनाउने प्रस्ताव गरेको छ । मन्त्रालयले धनुकाटाको धनकुटा, झापाको गौरीगन्ज, रौतहटका चन्द्रपुर र मौलापुर, काभ्रेपलाञ्चोकको काभ्रे उपत्यका, भक्तपुरको भक्तपुर (बालकोट), स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्तनगर र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटीका रुपमा विकास गर्न प्रस्ताव गरेको हो ।
स्मार्ट सिटी विकास आयोजनालाई विशेष आयोजनाका रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट नै आयोजना सञ्चालन हुने शहरको छनोट गरी बजेटको सुनिश्चिताका साथ केही शहरमा पूर्वाधार निर्माणका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहरी विकासमन्त्री प्रभु साहले यही चैत १२ गते स्वीकृति दिएका थिए ।
सम्बन्धित

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया