५९३ जना विभुषित
यस्तो छ चुच्चे नक्सा सहितको विभुषण
मेरोन्यूज
२०७८ वैशाख १ गते १४:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुच्चे नक्सा सहितको विभूषण वितरण गरेकी छन् ।
बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा चुच्चो नक्सा समेटिएको तक्मा सहित ५९३ जनालाई विभुषित गरिएको हो ।
गत २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः २०७७ सालको विभुषण वितरण गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गत चैत २७ गते वितरण गरीएको विभुषणमा लिपुलेक, कालापानि, लिम्पियाधुरा सहितको चुच्चे नक्सा नसमेटिएको विषयमा चर्को आलोचना भएको थियो । गृह मन्त्रालयले भने चुच्चे नक्सा सार्वजनिक नहुँदै सो विभुषण तयार भएको र कोरानाका कारण वितरणमा ढिलाई भएको जनाएको थियो ।
सम्बन्धित
















हर्क साम्पाङकाे माग : एमसीसी खारेज गराैं
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया