त्रिनगर नाकामा २२ सयको परीक्षण गर्दा १९६ जनामा कोभिड
मेरोन्यूज
२०७८ वैशाख २ गते १४:४८

कैलाली । कैलालीको त्रिनगर नाकामा पछिल्लो पाँच दिनमा नेपाल भित्रिएका १९६ जनामा कोभिड १९ भाइरस संक्रमण पुष्टि भएको छ ।
गत चैत २८ गते देखि त्रिनगर नाकामा गरिएको एन्टिजेन परीक्षण मा एक सय ९६ जनामा कोरोना पुष्टि भएको नाकामा स्थापना गरिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।
उनले भने, “उनीहरूमध्ये दुई हजार दुई सय एक जनाको परीक्षण गर्दा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।”
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया