कर्णालीका मुख्यमन्त्री जोगाउन माओवादी केन्द्रको अपिल (पत्रसहित)
मेरोन्यूज
२०७८ वैशाख २ गते १८:५८

सुर्खेत । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र प्रदेशसभा सदस्यसँग अपिल गरेको छ ।
सत्ता साझेदार एमाले सरकारबाट बाहिरिएपछि गणितीय रुपमा अप्ठ्यारोमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभाबाट विश्वासको मत पाए उनी मुख्यमन्त्रीमा रहनेछन् भने मत प्राप्त गर्न नसके मुख्यमन्त्रीबाट बाहिरिने छन् ।
माओवादी केन्द्रको कर्णाली प्रदेशसभाकी प्रमुख सचेतक सीताकुमारी नेपालीले बिहीबार एक अपिल जारी गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् ।

सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया