सीसीएमसी बैठक बस्दै, विद्यालय सञ्चालन सम्बन्धमा छलफल गर्ने
मेरोन्यूज
२०७८ वैशाख ४ गते १२:३९

काठमाडौं । शनिबार कोरोना भाइरस कोभिड( १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ ।
दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा विद्यालय सञ्चालनका सम्बन्धमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
साथै बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे गम्भीर रुपमा छलफल हुने बताएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया