‘कैले भेट्ने खै-३’ मा वर्षा र खगेन्द्रको असफल प्रेम (भिडियो)
मेरोन्यूज
२०७८ वैशाख ४ गते १३:२०

काठमाडौं । ‘कैले भेट्ने खै-३’ (थोपा-थोपा) सार्वजनिक भएको छ ।
पहिलो र दोस्रो भागको सफलतापछि गायक अल्मोडा राना उप्रेतीले नयाँ वर्षको अबसरमा गीतको तेस्रो भाग सार्वजनिक गरेका हो ।
एटके एभरेस्ट मोसन पिक्चरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीले अभिनय गरेका छन्।
अल्मोडाको शब्द, संगित र श्वरमा सजिएको उक्त गितलाई रञ्जित बल्लव उप्रेतीको निर्देशन रहेको छ भने भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया