साईकलको प्रोमोसन कहिले ?

काठमाडौं । सानो उमेरबाट भविष्यका पाइलट ,इन्जिनियर बन्ने सपना बोकेको मान्छे देखी सबैको पहिलो साधन हुन्छ साइकल । ठुलो भएपछि यसलाई सामाजिक वर्गीकरण गरेर कार चलाउने मान्छे स्वास्थ्य साइकल चलाउने मान्छे गरिब भन्ने सामाजिक तिहसकारले नै होला आज साईकलको महत्व नबुझे जस्तो लाग्यो । हाम्रो शरीरको बनावट हेरेर बनेको यो दुईपाङ्ग्रे साईकलको फाइदा बुझ्न एकदमै जरुरी छ ।
हुन त ११ औं शताब्दीमा बनेको साईकलको जसलाई समाजमा सामान ओसार पोसार गर्न गराइएको थियो । त्यो पछिल्लो सयम वैज्ञानिक रुपमा धेरै फाइदाजनक देखिएको छ ।
१. मानसिक स्वास्थ्य
साइक्लिङ गर्दा बमचभलबष्लि र भलमयचउजष्ल हर्मोन रिलिज भएर आत्मबल बढ्दछ जस्तै , मान्छेलाई एउटा नयाँ कुरा सिकें भन्ने आभास भएर मानसिक सन्तुष्टि मिल्दछ । विश्वका चर्चित ग्रामी ओब्र्री जो डिप्रेसन ग्रसित भएका थिए उनले भनेका थिए बाहिर निस्केर राइडिङ मात्रै गरेपनि डिप्रेसन केहीमात्रामा घटन सक्दछ यदि मेरो जीवनमा यसो नभएको भए म कुन अवस्थामा हुन्थे सोच्न पनि सक्दिन भनेर सबैलाई ओब्र्रीले जानकारी दिए । त्यसैले साइकिलिङ महत्वपूर्ण छ ।
२. सन्तुलन
भनिन्छ दुईपाङ्ग्रे साईकल चलाउनु भनेको कार चलाउनु भन्दा पनि गाह्रो छ । किनभने यसलाइ राम्रो ब्यालेन्स र सब कुरा सन्तुलनमा राखेर चलाउनुपर्दछ । त्यसरी अहिले साईकलको फाईदा हेर्दै भचनयmभतभच जस्तो विधि उपचारका रुपमा प्रयोग गरिएको छ । प्राविधिक बढेर पक्कै पनि धेरै काम सहज भएको कुरालाई नकार्न सकिन्न अब भनिन्छ नि स्वास्थ्य नै ठुलो कुरा हो त्यसैले स्वास्थ्यलाई ख्याल गर्दै रमाइलो गर्दै यसको फाइदा र दिगो विकास फाइदा हेर्न जरुरी छ ।
३.फोक्सोको स्वास्थ्य
भर्खर मात्र भएको प्रमाण अर्थात रिसेन्ट इभिडेन्सलाई हेर्ने हो भने गाडी चलाउने चालक साईकल चलाउने भन्दा ५ प्रतिशत बढी चपेटामा परेको देखिन्छ ।
४. मोटोपन घटाउन
मोटोपन घटाउने साधारण भाषामा सोध्दा शरीर घटाउने भनेको क्यालोरी घटाउने न हो त्यही भएर साईकले ४००–१००० क्यालोरी एकघण्टामा घटाउन सक्दछ ।
५.मुटु र क्यान्सरबाट छुटकारा
साइक्लिङ गर्दा मुटुको धड्कन घटेर रक्त सञ्चालन राम्रोसँग घटा उन मद्दत गर्छ जसले मोटोपन आदित्यादि पनि घटाएर मोटोपन र क्यान्सरबाट छुटकारा दिन्छ । बाहिरी देशमा यसको महत्व बुझे मान्छे १–२ घण्टा अगाडि निस्केर साइकलमा काम गर्न गएके बानी पनि उदाहरणीय छ ।
यस्ता नै ट्राफिक चपेटामा नपर्ने कसरत भएर इम्युनिटी बढाउने र अहिलेको बढ्दो प्रदूषणको बेलामापनि धुवा धुलो रोक्न, यसको महत्व हुन्छ यस्तो कुराको फाइदा हामीलाई थाहा हुदाहुदै पनि नकारेको देख्दा अचम्म लागेर आउँछ ,त्यसैले “आजैबाट दिगो विकास सोचौं साईकलको प्रयोग गरौं” ।

लेखक भट्टराई साइकिलिष्ट हुन् ।












मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया