संसद् लाई घेराबन्दी गर्न खोजियो : सभामुख

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्लाई घेराबन्दी गर्न खोजेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्गको नवनिर्वाचित केन्द्रीय समितिको पदभार कार्यक्रममा उनले पत्रकारिताले सदनलाई गतिशील र चलयमान बनाउने र त्यसको रक्षा गर्ने काम भयो त्यहीबाट सदनलाई घेराबन्दी हुने काम भएको कुरालाई टिप्पणी गरेर भ्रम पार्ने काम भइरहेको छ कुनै दिन त्यो भयानक भ्रम हट्ने बताएका छन् ।
सभामुख सापकोटाले भने, ‘०६२-०६३ को आन्दोलनको मोर्चा सम्हालेका पत्रकारको भूमिका असाधारण थियो त्यतिबेला विद्रोहको बिगुल फुक्न्ने काम भयो । उनले भने – सदनलाई जीवन्त र जनमुखी बनाउन निरन्तर लागेको छु ।
कानुन निमान मात्रै होइन निर्नायक बनाउनु पर्ने बताए । पत्रकारिता गुणात्मक बनाउने मात्रै होइन के भैइरहेको छ भनेर निरन्तर अनुगमन गर्ने रहेको सभामुख सापकोटाले बताए । उनले भारतीय पूर्वरास्ट्रपति अब्दुल कलामको भनाइ स्मरण गर्दै उनीबाट प्रभावित भएको समेत बताए ।
सभामुख सापकोटाले अहिलेको अवस्था बेलायतका पत्रिकाको सम्झाना गर्दै उनले हाम्रो समाचारको विश्वशनियताका लागि कठोर कदम चाल्नुपर्ने सुझाएका छन् ।
उनले भने, ‘सभामुखको भूमिका स्वस्छ हुनुपर्छ, त्यो भूमिकामा म छु, तटस्थ हुनेगरि काम गरेको छु, जतिबेला सम्म त्यो पदमा छु देश र जनता को पक्छ मा काम गर्छु, मेरो विवेक ले काम गर्छु ।‘
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया