जनकराज दाहाल गृह मन्त्रालयको प्रवक्ता ताेकिए
मेरोन्यूज
२०७८ वैशाख ५ गते २२:४८

काठमाडाैं । गृह मन्त्रालयको प्रवक्ता जनकराज दाहाललाई ताेकिएको छ । आइतबारबाट गृह मन्त्रालयले दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यसअघिका प्रवक्ता चक्रबहादुर बुढाकाे कर्णाली प्रदेशमा सरूवा भएपछि दाहाललाई प्रवक्ताकाे जिम्मेवारी ताेकिएकाे हाे । दाहाल काठमाडाैं र झापाकाे प्रमुख जिल्ला अधिकारी भइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया