प्रयोगविहीन अवस्थामा एक्सरे मेसिन
मेरोन्यूज
२०७८ वैशाख ७ गते ९:२६

पोखरा । पोखरा महानगरपालिका –२१, कृष्ति स्वास्थ्य केन्द्रमा प्रयोग विहीन अवस्थामा रहेको एक्सरे मेसिन । स्वास्थ्य विमा बोर्डले चार वर्षअघि स्वास्थ्य केन्द्रलाई अनुदानमा उपलब्ध गराएको मेसिन दक्ष जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन नसकेको हो । तस्बिरः रासस
सम्बन्धित
















मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया