कांग्रेसले भन्यो – ‘आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्छ’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन् ।
पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता सकारात्मक भएको सभापति देउवाले बैठकमा जानकारी गराएको उपस्थित एक शिर्ष नेताले बताए । ति शिर्ष नेताका अनुसार सभापति देउवा आजको बैठकमा आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने उत्साहित हुदै ब्रिफिङ गरे ।
केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुन्छ । ‘जसपा जसरी पनि हामीतिरै आउँछ भने माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिने बैठकमा सभापति देउवाले बताएका ति शिर्ष नेताले मेरो न्युजलाई बताए ।
यसैगरी, कांग्रेसको अर्को वैठक बैशाख १२ गते बस्ने गरी आजको बैठक सकिएको सभापति देउवाका स्वकिय भानु देउवाले जानकारी दिए ।

















दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रतिक्रिया