अहिलेकै गतिमा कोरोना संक्रमितको संख्या बढे हाम्रो संरचनाले धान्दैन् -स्वास्थ्य प्रवक्ता डा.गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना अप्ठेरो अवस्थामा प्रवेश गरेको बताएका छन् । उनले धनी र गरिब केही नभन्ने हुदाँ हेलच्याक्राई गरेको देखिन्छ जसले गर्दा संक्रमण फैल्दै गएको उनले बताए ।
पुजा, भोज भतेरमा नजान र हेलच्याक्राई नगर्न उनले आग्रह गरेका छन् । उनले भने “हाम्रो हेलच्याक्राईले गर्दा संक्रमणको दर बढाईरहेका छौँं ।”
हरके सात दिनमा कोरोना संक्रमण डबल हुन थालेको हुदाँ अत्यन्त जरुरी काम नभई घर बाहिर नजान उनको अनुरोध छ ।
उनका अनुसार कोरोना संक्रमितको सम्पर्कमा परेमा पनि मास्क लगाउँदा त्यस संक्रमितको थुकको छिटा पर्न बाट रोकिन्छ । जसले संक्रमण सदैन् । उनले भने, “अहिलेको संक्रमितको संख्या बढेको हेर्दा हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने देखिएको छ । ”
कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न उनको आग्रह छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया