अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेट हुँदै
मेरोन्यूज
२०७८ वैशाख ९ गते १३:२९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच दिउँसो दुई बजेपछि भेटवार्ता हुँदैछ । दुई नेताबीच एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।
ओली र नेपाल बीच हिजो साँझ होटल मेरियटमा लामो कुराकानी भएको थियो । दुई घण्टा बढी कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि अहिले पनि भेटवार्ता हुन लागेको हो ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया