जापानको मुद्रा महंगो अमेरिकी लगायत केहीको स्थिर

काठमाण्डौं । बिदेशी मुद्रा महंगो हुनेमा जापानीज एन रहको छ । जसको प्रति १० बराबर ११ रुपैयाँ ५ पैसा बिक्रिदर ११ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापान बाहेक अरु कुनै देशको मुद्रा महंगो भएको छैन । तर अमेरिकी डलर लगायक केही राष्ट्रको मुद्रा आज बिहिबार पनि स्थिर रहेको छ ।
१ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी स्थिर रहनेमा चाइनिज युयन १ को खरिद १८ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ४९ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ८७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ९८ पैसा कायम रही बुधबार समान स्थिर छ ।
यस्तै युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार केही राष्ट्रको मुद्रा सस्तो भएको छ । जसमा युरो १ को खरिदद १ सय ४३ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ २३ पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ ८१ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ८६ पैसा खरिद रहेको छ भने ९५ रुपैयाँ ३३ पैसा बिक्रि मुल्य तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २९ रुपैयाँ र बिक्रि मूल्य २९ रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सटहीमा सस्तो हुनेमा सिंगापुर डलर समेत रहेको छ ।
जसको १ को खरिददर ८९ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ३० पैसा रहेको छ । यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
प्रतिक्रिया