माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने ओलीको प्रतिबद्धता
मेरोन्यूज
२०७८ वैशाख १० गते १५:५४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका माओवादीका पूर्व सांसदहरुलाई निर्वाचन गराएर जिताउने बताएका छन् ।
आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले माओवादी त्याग गरेर आएका सबै सांसदको संरक्षण एमालेले गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि ती सांसदहरुको पद गुमेको थियो ।
सांसद पद गुमे पनि संविधान अनुसार ६ महिनाको लागि मन्त्री पदमा पुन नियुक्ति भएका छन् । निर्वाचनमा पराजित भए ६ महिना पछि मन्त्री पद स्वत जाने छ ।
सम्बन्धित















राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया