जन्मदिनमा बालबालिकालाई देउजाको सहयोग
मेरोन्यूज
२०७८ वैशाख ११ गते १४:४१

काभ्रे । बनेपाका रबिन्द्र देउजाले आफ्नो ४०औँ जन्मदिनको उपलक्ष्यमा “रक्षा नेपाल” मा आश्रित ७० जना बालबालिकाको लागी ८० हज़ार बराबरको खाद्यान्न सहयोग गरेका छन् । यु्वासंघका नेता समेत रहेका देउजाले आज सो सहयोग गरेका हुन ।
सोहि क्रममा देउजाले भने “ मैले मेरो जन्मदिन खासै मनाऊँदिन, यो पटकको जन्मदिनमा चाही मेरो घर व्यवहार सबै राम्रो भएकोले आफ्नो कमाईको १५ मात्रै भएपनि असहायलाई मद्दत गरौ भन्ने सोच आयो र मैले सानै उमेर देखी चीनेको जानेको मेरो गाऊँले बहिनी मेनुका थापाले संचालन गरीरहेको सामाजिक संस्था “ रक्षा नेपाल” लाई सानो सहयोग गरेको हूँ ।
रक्षा नेपालले बिगत सत्र बर्ष देखी यौन हिंसा, देहब्यापार विरुद्ध कार्य गर्नुको साथै हिंसा पिडित महिला र बालबालिकाको संरक्षण गरीरहेको छ ।

सम्बन्धित















President, Vice President’s messages on Ram Navami festival
वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात
Balendra Shah appointed as Prime Minister
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया