चुरोट कम्पनीले दिने आर्थिक सहयोग लिन डा.कोइरालाको अस्विकार
मेरोन्यूज
२०७८ वैशाख ११ गते १६:५७

काठमाडौं । काठमाडौं इस्टिच्युट अफ चाइल्ड हेल्थ (बाल अस्पताल) ले सूर्य नेपालले दिन लागेको पाँच करोड रुपैयाँ तत्कालका लागि अस्विकार गरेको छ । सहयोग लिनु अघि केही कानूनी व्यवस्थाबारेमा जानकारी लिनु आवश्यक देखिएको भन्दै अस्पतालका अध्यक्ष डा.भगवान कोइरालाले तत्कालका नलिने बताए ।
‘सहयोग रकम सम्वन्धी हस्ताक्षर गर्ने भनिएको थियो । तर केही कानूनी पाटोबाट पनि हेर्नुपर्ने देखियो त्यसकारण अहिलेलाई यो कार्यक्रम स्थगित भयो,’ डा कोइरालाले भने ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया