नाै जनसंगठनका नेतृत्वले विप्लबकाे साथ छाडे
मेरोन्यूज
२०७८ वैशाख ११ गते २१:२५

काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका नाै जनसंगठनका नेतृत्वले विप्लबकाे साथ छाडेका छन् । शनिबार उनीहरूले एक विज्ञप्ति जारी गर्दै विप्लबकाे साथ छाडेका हुन् ।
विप्लबकाे साथ छाड्नेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघलगायत आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुर छन् । महासंघको पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलन पश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरुले साथ छाडेको बताएका हुन् ।

सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया