शनिबार, वैशाख १२, २०८३

औषधि व्यवस्था विभागका कर्मचारीलाई कोरोना, औषधि पसलको दर्ता तथा निरीक्षण स्थगित

मेरोन्यूज २०७८ वैशाख १२ गते १६:०४

काठमाडौं ।औषधि व्यवस्था विभागले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि औषधि पसलको दर्ता तथा निरीक्षण कार्य स्थगित गरेको छ।

Advertisement
NiccNicc

विभागले आइतबार सूचना जारी गर्दै नवीकरणबाहेकका सबै दर्ता तथा निरीक्षणको कामका लागि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने जनाएको हो ।
केही कर्मचारीहरुलाई कोरोना पुष्टि भएको छ भने कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीहरु पनि होम आईसोलेसनमा रहने विभागले जनाएको छ।

प्रतिक्रिया