बाँकेमा अत्यावश्यक सेवाबाहेक सबै बन्द
मेरोन्यूज
२०७८ वैशाख १२ गते १७:०४

बाँके । बाँके जिल्लामा वैशाख १३ गते राति १२ बजेदेखि लागु हुनेगरी एक हप्ताका लागि अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर २० गतेसम्मका लागि अत्यावश्यक सेवाका सवारी साधनबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, दूरसञ्चार, खाद्य तथा दुग्ध पदार्थ र एम्बुलेन्स, शवबाहन, दमकललगायतका सेवाबाहेक अन्य सेवा बन्द गर्ने जनाएको छ ।
यसअघि जिल्ला प्रशासनले कोरोना भाइरसको दोस्रो लहर फैलिएको बन्दै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अतयावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको थियो ।

सम्बन्धित
















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया