जन्ती बोकेको बसलाई टिपरले ठक्कर दिँदा २ बालिकाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १२ गते १८:०३
काठमाडौँ । रुपन्देहीको कोटिहवामा जन्ती बोकेको बसलाई टिपरले ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको छ । घटनामा टिपरका चालकसहित ६ जना गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट बुटवल जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया