सुर्खेतमा एक साता लकडाउन गर्न सिफारिस
मेरोन्यूज
२०७८ वैशाख १३ गते १२:०३
काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमण वृद्धि भएसँगै सुर्खेतमा एक साताका लागि ‘लकडाउन’ हुने भएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि लकडाउन हुन लागिएको
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
सोमबार बिहान बसेको बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्न जिल्ला सुरक्षा समिति समक्ष सिफारिस गरेको हो । जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएका कारणले लकडाउन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
अब जिल्ला सुरक्षा समितिले केही बेरमा बैठक बसेर यसबारे निर्णय गर्ने छ ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया