काठमाडौँ उपत्यकाका सिडियोहरूको बैठक सकियो, एक साता लकडाउन गर्ने तयारी
मेरोन्यूज
२०७८ वैशाख १३ गते १६:१५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै उपत्यकामा नियन्त्रण गर्ने विषयमा बसेको तीन जिल्लाका सिडियोको बैठक सकिएको छ । काठमाडौंँ उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सिडियोहरु कोरोना नियन्त्रण गर्नेबारे छलफलमा बसेका थिए ।
गृहमन्त्रालयमा बसेको बैठकमा गृहसचिव महेश्वर न्यौपाने, गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखसहित तीन जिल्लाका सिडियो सहभागी थिए । बैठकमा ‘सफ्ट लकडाउन’सम्बन्धि खाकाबारे छलफल भएको एक सिडियोले जानकारी दिए ।
आज साँझ ५ बजेको मन्त्रीपरिषद् बैठकमा सहमतिपछि मात्रै लकडाउनबारे निर्णय सार्वजनिक गरिने उनले बताए । वैशाख १६ गतेदेखि एकसाता सफ्ट लकडाउनको खाका गृहमन्त्रालय र काठमाडौँका सिडियोहरुले तयार पारेका छन् ।
सम्बन्धित

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
प्रतिक्रिया