कोरोनाबाट १२ जनाको मृत्यु, मृतकको संख्या ३१७६ पुग्यो
मेरोन्यूज
२०७८ वैशाख १३ गते १७:२७
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)बाट १२ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ हजार एक सय ७६ जना पुगेको छ । हिजो आइतबार कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
सभामुखको निर्वाचन चैत २२ गते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया